रोनाल्डोलाई संक्रमण

लन्डन । फुटबल स्टार क्रिश्चियानो रोनाल्डोलाई कोरोना पोजिटिभ भएको छ । कोरोना भाइरसको परीक्षण गर्दा रोनाल्डोलाई पोजिटिभ देखिएको समाचार बेलायतको डेली मेलका अनुसार उनलाई कोरोना संक्रमणको कुनै लक्षण देखिएको छ । उनी अहिले सेल्फ आइसोलेसनमा छन् । समाचारमा भनिएको छ, क्रिश्चियानो रोनाल्डोले कोरोना भाइरसको परीक्षण गराएको र नतिजा पोजिटिभ आएको छ । स्पेन र फ्रान्सविरुद्ध … Continue reading रोनाल्डोलाई संक्रमण